image

बेइजिङ पुगे प्रधानमन्त्री ओली, वैदेशिक मामिला उपमन्त्री बेइदोङले गरे स्वागत

काठमाण्डू, प्रधानमन्त्री केपी ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । सोमबार बिहान ४ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थल बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका छन्। चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली…

सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार