आन्तरिक विवाद चुलिदै गयको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(एमाले) को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ।मंगलबार अर्थात आज दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिनुभयको हो ।गत सोमबार साँझ प्रधानमत्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल समुहका नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई…