सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख नजिर मियाँले पुनः आह्वान गरेका छन्। यसअघि तोकिएको मितिमा परेका दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनः दाबी पेस गर्न प्रदेश प्रमुखले मंगलबार आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम पुनः दाबी पेस गर्न वैशाख ६ गते बेलुकी ५ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी…
सम्पत्ती न्यूज
५ बैशाख २०८१, बुधबार