लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

Nepal Cover
३० चैत्र २०८०, शुक्रबार
image

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको बैठकमा उनले विश्वासकाे मत लिने भएका हुन् ।


महरालाई गठबन्धन दल एमालेको २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेको छ ।