मतदानस्थल तयार : बढ्यो निर्वाचनको रौनक
काठमाडौं - सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका–४ स्थित सल्यान सुखौरा माध्यामिक विद्यालयस्थित मतदानस्थलमा पुग्दा सर्वसाधारण उहाँहरूको स्वागतका लागि विद्यालयमै थिए । स्वागतपछि स्थानीयवासीले कर्मचारी र सुरक्षाकर्मीको समूहलाई आवश्यक बन्दोबस्त र खानपानको प्रबन्ध गरेका थिए ।…
सम्पत्ती न्यूज
२९ बैशाख २०७९, बिहीबार