बाम गठबन्धनको सम्भावना छैनः नेता योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालिन अवस्थामा बाम एकताको संभावना नरहेको बताउनु भएका छन् । आइतबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्राईले यस्तो बताउनु भएको छ । वर्तमान गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता भट्टराईले बताउनु भयो । सामान्यतया विचार मिल्ने दलका बिच गठबन्धन हुने भए पनि अहिलेको गठबन्धन मूल्य, मान्यता…
सम्पत्ती न्यूज
५ भाद्र २०७९, आईतवार