सुन काण्डका कारण अनावश्यक दुःख दिएको भन्दै १३७ कर्मचारीले मागे सरुवा
काठमाडौँ । भन्सार विभाग अन्तर्गत भन्सार अधिकृतसहित कार्यालय सहयोगीसम्मका एक सय ३७ कर्मचारीले सामूहिक सरुवा मागेका छन् । ६० किलो सुन पक्राउ प्रकरणपछि अनुसन्धान तथा छानबिनको बहानामा विना कारण दुःख दिने काम भएको भन्दै सामूहिक सरुवा मागेका हुन् । घटनामा संलग्नलाई कारबाही गर्ने कुरामा आफ्नो दुई मत नरहेको भन्दै कर्तव्य पालनको सिलसिलामा खटिएका कर्मचारीमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा…
सम्पत्ती न्यूज
१३ भाद्र २०८०, बुधबार