घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

Nepal Cover
३२ श्रावण २०७८, सोमबार
image

म्याग्दी, ३२ साउन (रासस) :

जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध

2021-08-16 08:34 AM
Number: Word Count: 379