३ सय ६७ जना प्रहरी बढुवाका लागि सिफारिस (सूचीसहित)

  Sampatti News

December 23, 2021

काठमाडौँ–नेपाल प्रहरीको बढुवा समितिको बैठकले ३ सय ६७ जना सहायक निरीक्षक (असई) लाई बढुवाका लागि सिफारिस गरेको छ ।

उनिहरुलाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठक ले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

प्रकाशित मिति:December 23, 2021