चार्टर विमानमार्फत स्वदेश फर्कंदै नेता पुन

  Sampatti News

January 24, 2022

चार्टर विमानमार्फत स्वदेश फर्कंदै नेता पुन

काठमाडौँ-चीनमा स्वास्थ्य उपचार गराएर आज नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कंदै छन् ।

चार्टर विमानमार्फत आज बेलुका पुन नेपाल आउन लागेका हुन् ।

सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

चार्टर विमानमार्फत स्वदेश फर्कंदै नेता पुन

प्रकाशित मिति:January 24, 2022