मोटरसाइकलबाट खसेर एक जना महिलाको मृत्यु

Nepal Cover
२८ चैत्र २०७८, सोमबार
image

काठमाडौं – मोटरसाइकलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।
बाराको पचरौता नगरपालिका–८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २–०३–०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट ईशनाथ नागरपालिका–२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवी रहेकी छन् ।