बुटवलमा हावाहुरीसहित वर्षा

  Sampatti News

April 22, 2022

काठमाडौं – शुक्रवार बुटवलमा हावाहुरीसहित र वर्षा भएको छ ।
शुक्रबार दिउँसो करिब साढे ४ बजेदखि यहाँको मौसममा एक्कासि परिवर्तन आएको हो ।

हावाहुरी र वर्षाले विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
हावाहुरी र बर्षाको कारणले निर्माणका काममा समेत प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित मिति:April 22, 2022