कमला नगरपालिकाको वडा ७ मा लोकतान्त्रिक समाजवादि पाटी नेपालद्वारा वडाअध्यक्षको टिकट मण्डललाइ

  Sampatti News

April 27, 2022

काठमाडौं – धनुषाको कमला नगरपालिकाको वडा न ७ को वडाअध्यक्षको लागि लोकतान्त्रिक समाजवादि पाटीले छँठु मण्डललाई टिकट दिएको छ ।

गत चुनावमा उनी छता छापबाट केहि मतले पराजित भएका थिए ।

जनता समाजवादि पाटीभित्रै अन्तघातको परीणामले ७ मतले हारेका छँठु मण्डल पुन वडाअध्यक्षमा भिडने भएका हुन् ।आउदाे चुनावमा साइकल चिन्ह छापबाट उठ्ने भएका हुन ।

सडक विस्तार, फोहर व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वार्डमा खुला नालामुक्त लगायतका थुप्रै काम नगरिको रुपमा विकास गर्ने कार्यसूचीलाई मुख्य बनाउने उहाँहरुको भनाइ छ ।

कमला नगरपालिका वडा न ७ मा पुन टिकट पाएपछी यस पटक उनले जित्ने संभावना रहेको बताइएको छ ।

प्रकाशित मिति:April 27, 2022