यस्तो छ सुनचाँदीको बजार मूल्य

Nepal Cover
२२ जेष्ठ २०७९, आईतवार
image

काठमाडौं । आइतबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार नौ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ ।