बजेटमा मन्त्रालयगत छलफल जारी (लाइभ)

Nepal Cover
२६ जेष्ठ २०७९, बिहीबार
image

काठमाडौं । बिहीबार पनि प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि मन्त्रालयगत छलफल जारी छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार बिहान ११ बजेदेखि बैठक सुरु भएको हो ।

आर्थिक वर्ष २०७९/०८० को बजेटमा सोमबारदेखि सुरु भएको मन्त्रालयगतअन्तर्गत आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल हुँदैछ ।