प्रतिनिधि सभा बैठक (लाइभ)

  Sampatti News Online

June 10, 2022

काठमाडौं । सङ्घीय संसद् भवनमा प्रतिनिधि सभा बैठक जारी छ ।

शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि शुक्रबार तीन मन्त्रालयगत छलफल हुँदैछ ।

बिहान ११ बजेदेखि सुरु भएको बैठक परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकका बारे छलफल हुँदैछ ।

प्रकाशित मिति:June 10, 2022