भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुचारु

Nepal Cover
३१ जेष्ठ २०७९, मंगलवार
image

काठमाडौँ । भोलिदेखि मतदाता नामावली सङ्कलन कार्य पुनः सुचारु हुँदै छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलन कक्ष स्थापना गरी नामावली सङ्कलन गरिने जनाइएको छ ।

जिल्ला प्रशासनले सूचनामा जारी गर्दै काठमाडौँ जिल्ला बाहेकहरूको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।