आज कति छ सुनचाँदीको बजार मूल्य ?

Nepal Cover
७ असार २०७९, मंगलवार
image

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी प्रतितोला ९७ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १२६५ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ ।