एमालेको सचिवालय बैठक सुरू, यी एजेण्डामा हुँदैछ छलफल

  Sampatti News Online

July 3, 2022

काठमाडौं । आगामी संघ प्रदेश चुनावमा जसरी पनि सत्ता गठबन्धन तोडनुपर्ने चुनौतिमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बैठक केही समय अगाडीबाट शुरु भएको हो ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राष्ट्रिय राजनीतिबारेको छलफल बैठककमा मुख्य एजेण्डा छन् ।

त्यस्तै प्रचार कामको व्यवस्थापन, वैचारिक‍रराजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय गरिने बताइएको छ ।

प्रकाशित मिति:July 3, 2022