सुनको मूल्य घट्यो

Nepal Cover
३० भाद्र २०७९, बिहीबार
image

३० भदौ, काठमाडौं । सुनको मूल्य आज ३०० सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेकf छन् ।

सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकf छन् ।

त्यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएका छन् ।