आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कायम भएको छ ।