नेपाल वायुसेवा निगमले माग्यो कर्मचारी (विज्ञापनसहित)

Nepal Cover
१ पुष २०७९, शुक्रबार
image

काठमाडौँ । नेपाल वायुसेवा निगमले पदपूर्तिका लागि आवेदन आह्वान गरेका छन्। निगमले चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो।

रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ ।

पुस २१ गतेभित्र आवेदन दिन निगमले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर सात दिन पछिसम्म अर्थात् पुस २८ सम्म आवेदन दिन सकिनेछ ।