केपी ओली र रवि लामिछानेबीच भेटवार्ता

Nepal Cover
३ पुष २०७९, आईतवार
image

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछाने र ओलीबीच शनिबार राति बालकोटमा भेटवार्ता भएको हो ।

भेटका क्रममा एकर्कामा बधाई साटासाटका साथै आगामी दिनमा के गर्न सकिने राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

उनीहरूबीच भावी सत्ता समीकरणका विषयमा पनि छलफल भएको थियो ।