काठमाडौँ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दै छन् ।
उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।
एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना ।