माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

  Sampatti News Online

December 26, 2022

काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।

प्रकाशित मिति:December 26, 2022