आज नवनिर्मित सत्ता गठबन्धनको बैठक बस्दै

  Sampatti News Online

December 26, 2022

काठमाडौं । आज नवनिर्मित सत्ता गठबन्धनको बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा सत्ता गठबन्धनका दलहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी सहभागी हुनेछन् ।

बैठकले नयाँ सरकार गठनको बारेमा छलफल गर्नेछ ।

प्रकाशित मिति:December 26, 2022