विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने

  Sampatti News Online

December 26, 2022

काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेलकाे उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका हुन् । उनलाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।

पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ ।

एमाले उच्च स्रोतकाअनुसार अध्यक्ष केपी शर्मा ओलीले आजै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई मन्त्री बनाउने निर्णय गरेका छन् ।

उनीहरुले पनि आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।

प्रकाशित मिति:December 26, 2022