सभामुखको निर्वाचन आउँदो माघ ७ गर्ने

Nepal Cover
२२ पुष २०७९, शुक्रबार
image

काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन आउँदो माघ ७ गते शुक्रबार गर्ने समझदारी भएको हो ।

“माघ ७ मा सभामुख चुन्ने भन्ने विषयमा मोटामोटी समझदारी भएको हो । सहमतिमा निर्णय नै भएको भने छैन,” राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “यसमा कसैको विमति नरहेकाले अन्य विषय नआएमा त्यसै दिन सभामुख चुनाव हुनसक्छ ।