चाहिएका वेला किसानले मल नपाउने समस्या समाधान गर्ने

  Sampatti News Online

January 10, 2023

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहिएका वेला किसानले मल नपाउने समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब चक्रीय प्रणालीअनुसार चाहिएका वेला मल आपूर्ति हुने गरी व्यवस्थापन गरिने बताए । 

उनले मल कारखाना स्थापना पनि वर्तमान सरकारको प्रमुख लक्ष्य हुने बताए ।

प्रकाशित मिति:January 10, 2023