९५ जना एसपी र १३ जना डिएसपीको काज सरुवा (सूचीसहित)

Nepal Cover
२० माघ २०७९, शुक्रबार
image

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १३ जना डिएसपीहरूको काज सरुवा गरेका छन् ।

बिहीबार १५० जना डिएसपी र ९५ जना एसपीको नियमित सरुवा गरेका आइजिपी धिरज प्रताप सिंहले १३ जना डिएसपी काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि सरुवा गरेको स्थानबाट तलव भत्ता पाउने गरी डीएसपीहरूको सरुवा गरेको हो।