प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Nepal Cover
२२ माघ २०७९, आईतवार
image

काठमाडौँ । आज संघीय संसद बैठक दिउँसो १ बजे बस्दै छ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ।