मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

  Sampatti News Online

February 12, 2023

जनकपुरधाम । मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने भएको छ। सोमबार जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

मधेस सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ।

प्रकाशित मिति:February 12, 2023