February 22, 2023
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन भएका कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी हेडक्वाटरले आज सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।
गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा रहन जारी सूचनामा उल्लेख छ । नेपाल प्रहरीले जनाएको छ ।
हेर्नुस् सूचना:
प्रकाशित मिति:February 22, 2023
November 23, 2024