राहदानी विभाग घोडेजात्राको दिन (भोलि) पनि खुल्ने

Nepal Cover
६ चैत्र २०७९, सोमबार
image

काठमाडौं । राहदानी विभागले भोलि (मंगलबार) पनि सेवा दिने भएको छ। सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने जनाइएको छ।

मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छन्।