माओवादीको पदाधिकारी बैठक सुरू

  Sampatti News Online

April 5, 2023

काठमाडौं, २२ चैत्र । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् ।

प्रकाशित मिति:April 5, 2023