सहसचिवको नतिजा सार्वजनिक

  Sampatti News Online

April 10, 2023

काठमाडाैं । लोक सेवा आयोगले सहसचिवको लिखित परीक्षको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले नेपाल वन सेवा जनरल फरेष्ट्री समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको र नेपाल कृषि सेवा भेटनरी समूह, रा.प.प्रथम श्रेणी, सहसचिवको नतिजा सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:April 10, 2023