एसपीमा बढुवाका लागि २२ डीएसपी सिफारिस (सूचीसहित)

  Sampatti News Online

May 13, 2023

काठमाडौं । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति:May 13, 2023