६ उपसचिवसहित ५० लेखा अधिकृतहरुको पदस्थापन तथा सरुवा (सुचिसहित)

Nepal Cover
२ जेष्ठ २०८०, मंगलवार
image

काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले ६ उपसचिवसहित ५० लेखा अधिकृतहरुको पदस्थापन तथा सरुवा गरेको छ ।

वैशाख ३१ को निर्णय अनुसार लेखा समूहका ६ जना उपसचिव र ४४ जना लेखा अधिकृतहरूको पदस्थापन, सरुवा तथा कामकाजका लागि खटाएको हो ।