नेपाली सेनाको लिखित परिक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

Nepal Cover
१५ जेष्ठ २०८०, सोमबार
image

काठमाडौं । लोकसेवा आयोगले नेपाली सेनाकोे लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

सेनाको सैन्य तहका लागि मागिएको विज्ञापनको लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । लिखित परीक्षामा पास हुने सम्पूर्ण उम्मेद्वारहरुले तोकिएको समय र मितिमा उपस्थित हुन भनिएको छ ।