स्वर्गीय राजा वीरेन्द्रको परिवारलाई श्रद्धाञ्जली

  Sampatti News

June 3, 2023

काठमाडौँ । हिमानी हिमानी ट्रस्टले पूर्व राजपरिवारका सदस्यले नारायणहीटी दरबारअगाडि दीप प्रज्वलन कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । सो अवसरमा २०५८ जेष्ठ १९ गतेको राजदरबार हत्याकाण्डमा ज्यान गुमाएका स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर तथा अन्य दिवंग परिवारजनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रका पारस शाह, अधिराजकुमार धिरेन्द्र शाहका छोरीहरु पूजा र दिलाशाका साथै राप्रपा नेता तथा सांसद ज्ञानेन्द्र शाहीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति:June 3, 2023