सर्वोच्चमा अख्तियारले दियो गलत लिखत मुद्दाको पुनरावेदन

Nepal Cover
२० जेष्ठ २०८०, शनिबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएकामध्ये कागजात सच्चाई गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जनाएको छ । पुनरावेदन गरिएका मुद्दाको विवरण देहाय बमोजिम रहेको छ ।