हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमय दर

  Sampatti News Online

June 4, 2023

काठमाडौँ । जेठ २१ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले निर्धारण गरेको छ।

निर्धारित दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ शून्य पैसा पुगेको छ।
युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:June 4, 2023