के छ गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा ? (पूर्ण पाठसहित)

  Sampatti News Online

June 5, 2023

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पहिलो प्रदेश सरकारले अगाडि सारेको ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमलाई साकार पार्ने यस पटक नीति तथा कार्यक्रममा पनि समावेश भएको छ। पहिलेको जस्तै ‘एक घर एक धारा’ कार्यक्रम अटाएको छ।स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

२४१ बुँदाको नीति तथा कार्यक्रममा केही संघ सरकारका नीति तथा कार्यक्रममा परेका बुँदालाई दोहोर्‍याइएको छ। विगतमा अवलम्बन गरिएका अधिकांश नीति तथा कार्यक्रमलाई यस पटक दोहोर्‍याइएको छ।
नीति तथा कार्यक्रमको पूर्णपाठ तल उपलब्ध छ ।

प्रकाशित मिति:June 5, 2023