४६ जना डिएसपीको बढुवा सिफारिस(सूचीसहित)

  Sampatti News Online

June 5, 2023

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४६ जना डिएसपीको बढुवा सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त दर बन्दीमा बढुवा सिफारिस गरेको हो ।

 बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय धादिङ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका रञ्जन अवा छन् । दोस्रोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा रहेका कमल बेल्बासे,तेस्रोमा प्रहरी महानिरीक्षकको सचिवालयका यमकुमार श्रेष्ठ,अख्तियारमै रहेकी एलिजा गिरी चौथो र मानवस्रोत विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखाका पाँचौंमा कमलराज पण्डितको बढुवा सिफारिस भएको छ ।

प्रकाशित मिति:June 5, 2023