धितोपत्र बोर्डद्वारा थप ११ ब्रोकरलाई लाइसेन्स प्रदान (सूचीसहित)

  Sampatti News Online

June 5, 2023

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई लाइसेन्स दिएको छ । बोर्डले यसअघि सात ब्रोकरलाई लाइसेन्स दिएको थियो ।

नयाँ लाइसेन्स पाउनेमा एक कम्पनी धितोपत्र व्यापारी रहेको छ भने बाँकी १० कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।

प्रकाशित मिति:June 5, 2023