यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

  Sampatti News

June 9, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ४३ पैसा र बिक्री दर १४२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति:June 9, 2023