३९ जना उपसचिवहरूको सरुवा, हेर्नुस् (सूचीसहित)

  Sampatti News Online

June 13, 2023

काठमाडौँ । नेपाल सरकारले ३९ जना उपसचिवहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा गरेको हो । 

प्राप्त समचार अनुशार नियमित सरुवा हुने उपसचिहरुमध्ये अधिकांसको विभिन्न प्रदेश तथा संघीय मन्त्रालयमा सरुवा गरिएको छ भने अतिरिक्त समूहबाट अधिकांश जिल्ला समन्वय समितिमा पठाइएको छ । 

सूची:-

प्रकाशित मिति:June 13, 2023