२८ शाखा अधिकृतको सरुवा (सूचीसहित)

  Sampatti News Online

June 16, 2023

काठमाडौँ । गृह मन्त्रालयले २८ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले मङ्गलवार ९ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललगायत मन्त्रालय तथा अन्यत्र कार्यालयबाट सरुवा भई आएका अधिकृतहरूलाई उपत्यका बाहिर सरुवा गरेको हो।

यसरी सरुवा गरिएका कर्मचारीहरूलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएर सरुवा भएको ठाउँमा गएर काम गर्न निर्देशन दिएका छन् । 

प्रकाशित मिति:June 16, 2023