वरिष्ठ नायब निरीक्षक सहित २९ प्रहरीको सरुवा (सूचीसहित)

  Sampatti News Online

June 23, 2023

काठमाडौँ । मधेस प्रदेशमा लामो समयदेखि कार्यरत प्रहरीहरू पहाडी जिल्ला पठाइएको छ । मधेस प्रदेशका आठ जिल्लामा कार्यरत २९ जना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले विभिन्न पहाडी जिल्लामा खटाएको हो । 

सूची:-

प्रकाशित मिति:June 23, 2023