रौतहट १० असार। रौतहटको कटहरिया नगरपालिकाकाे नगरसभामा स्थगीत गर्न माग गरिएको छ।
उपमेयर रीता देवी यादवको नेतृत्वमा वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्य सहित ३३ जना जनप्रतिनिधिले नगरसभा स्थगीत गर्न लिखीतरूपामा माग गरेका छन।
मेयर अजयप्रकाश जैसवालले उपमेयर,७ जना वडा अध्यक्ष लाई पाखा लगाउँदै बलपूर्वक गर्नलागेको नगरसभा स्थगित गर्न प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह लाई संयुक्त निवेदन दिएर माग गरेका हुन। यस बारे विस्त्रीत आउन बाँकी रहेको छ।
सञ्जय मिश्रा

